About Us :
'जिन्दगी बहुमूल्य अनि सुन्दर छ, यसको संरक्षण हाम्रो दायित्व'
हामी यो दायित्व निभाउने छौँ, जिम्मेवारीपूर्ण तरिकाले । सहज हुँदै छ बिरामीबाट रङ्गिन अनि स्वस्थ जिन्दगीको यात्रा । तपाईँको उपचार गर्नेछन् हाम्रा विज्ञ डाक्टरहरूले त्यो पनि अहिलेको उत्कृष्ट हेल्थ केयर टेक्नोलोजीबाट । हाम्रा बिरामी, हाम्रो परिवार र हामी हौँ स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल परिवार ।
ICU, NICU, CCU, PICU, General Medicine Services, General, Laparoscopy and Euro Surgery, Emergency and Intensive Care, Psychiatric and Narcotics, Nose, Ear, Throat, Diagnostic Services, Skin, Beauty and Smile Art, Gynecology and Reproductive Services, Pediatric Specialist Services, Trauma and Emergency Management , Physiotherapy and Pain Relief Clinic, Joint Transplant Service, Brain Tumor and Neuro Surgery, Plastic Surgery and Oncology Services, etc. Swastik Hospital is always trying to provide various services through subject experts.
Complete Cases
Expert Staff
सुदूरपश्चिमकै पहिलो ९९.९ प्रतिशत ब्याक्टेरिया फ्री मोडुलर अप्रेसन थ्रेटर भएको, स्वस्तिक हस्पिटलबाट प्रदान गरिने सेवाहरुः
‘मानव स्वास्थ्यमा आउने हरेक समस्याको एउटै समाधान, उच्चतम प्रविधि तथा गुणस्तरीय सेवा’
✅ आकस्मिक तथा सघन उपचार ( ICU, NICU, CCU, PICU, भेन्टिलेटर, मस्तिष्क घात तथा हृदयाघात )
✅ जनरल मेडिसिन सेवा
✅ जनरल, ल्याप्रोस्कोपी तथा युरो सर्जरी
✅ मानसिक तथा नशा
✅ नाक, कान, घाँटी
✅ निदानात्मक सेवा ( ल्याब, एक्स-रे, भिडियो एक्स-रे, इको, इसिजि टिएमटि एवीपीएम, हल्टर, पिएफटी, इन्डोस्कोपी, कोलोनोस्कोपी )
✅ छाला, सौन्दर्य तथा स्माइल आर्ट
✅ स्त्री तथा प्रजनन सेवा (महिला डाक्टरबाट)
✅ बाल रोग विशेषज्ञ सेवा
✅ ट्रमा तथा इमर्जेन्सी म्यानेजमेन्ट
✅ फिजियोथेरापी तथा पेन रिलिफ क्लिनिक
✅ जोर्नी प्रत्यारोपण सेवा
✅ ब्रेन ट्युमर तथा न्युरो सर्जरी
✅ प्लास्टिक सर्जरी तथा अंकोलेजी सेवा
✅ उच्च स्तरीय प्रविधि जडित मोडुलर अप्रेसन थ्रेयटर, आइसियु, एन.आई.सी.यु तथा डेलिभरी कक्षको व्यवस्था ।
✅ गुणस्तरीय औषधी रहित, अनुभवी फारमाशिष्ट सहितको आफ्नै फारमेशीको व्यवस्था
✅ सेवाग्राहीको सहजताको लागी डिलक्स तथा सेमी डिलक्स क्याबिन खेल मैदान, पार्क तथा पार्किङ, चिसो तातो मौसम अनुसार हस्पिटलको इन्ट्रान्स देखी इक्जीट सम्म आवश्यक सबै स्थानमा एसी जडित संरचनाको व्यवस्था ।
✅ स्तरीय एम्बुलेन्सको व्यवस्था ।
High Quality Lab
Unmatched Expertise
Precise Result
Qualified Staff
Our Expert Doctors Team
Dr. Gaurav Rajbhandari
Senior Consultant Physician
Dr. Anjana Kafle
Gynaecology and obstetrics
Dr.
Doctor
Dr.
Doctor
Dr.
Doctor
Dr.
Doctor
Subsribe To Our Newsletter
Stay in touch with us to get latest news and special offers.
Address
123 5th Avenue, New York, US
Call Us
+1 123 456 7890
Email Us
info@example.com


